जनयुद्ध दिवसमा अनेरास्ववियूले उडायो बेलुन

काठमाडौँ, १ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले २५ औं जनयुद्ध दिवसको अवसरमा बेलुन उडाएको छ । काठमाडौँमा अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत प्रमुख अतिथिको रुपमा सहभागी विद्यार्थीहरुले प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसबाट ‘२५ औं जनयुद्ध दिवस जिन्दावाद’ लेखिएको ब्यानरसहित बेलुन उडाइएको हो । अनेरास्ववियूले फागुन १ गते देशभरका क्याम्पसहरुमा जनयुद्ध र जनआन्दोलनका…