नेपाल भ्रमण वर्ष २०२० उद्घाटनको कार्यतालिका सार्वजनिक (सूचिसहित)

काठमाडौँ, १५ पौष । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनको लागी कार्यतालिका सार्वजनिक भएको छ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयले सोमवार मिडिया ब्रिफिङमार्फत भ्रमण वर्षको तयारी पूरा भएको जानकारी दिएका छन् । उनले भने, ‘भर्खरै सागको ऐतिहासिक उद्घाटन भएकै भेन्यूमा हामी भ्रमण वर्षको उद्घाटन गर्दैछौं,…