खरिपाटीमा संचारकर्मीलाई प्रवेश निषेध भक्तपुर, २८ माघ । चीनबाट उद्दार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाईन निर्माणको काम भईरहेको भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा संचारकर्मीलाई प्रवेश निषेध गरेको छ । चीनमा कोरोना भाइरसका कारण महामारीको रुप लिएपछि त्यहाँ रहेका नेपालीहरुलाई सरकारले स्वदेश फर्काएर खटिपाटीस्थित प्राधिकरणमा राख्ने तयारी गरेपछि त्यसको समाचार संकलनका लागि खरिपाटी…