स्नातकोत्तर पढेर विदेशमा भाँडा माझ्न जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

पर्वत, २६ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्नातक र स्नातकोत्तर पढे पनि रोजगारी पाउन नसकेर विदेशमा भाँडा माझ्न जानुपर्ने बाध्यताको अन्त्य गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । पर्वतको कुश्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको २८ औँ वार्षिकोत्सव तथा २६औँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकले आर्थिक समृद्धि हासिल गर्नका लागि स्वरोजगार बनाउने व्यावसायिक शिक्षा अहिलेको…