काठमाडौँ, २ वैशाख । नेपालमा स्वास्थ्य बिमा पूर्ण रूपले व्यवस्थित नभएसम्म नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थित नहुने बताएका छन् । काठमाडौँमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र प्रभावकारी बनाउन बिमा लागू गर्नुपर्ने बताएका हुन् । संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न पनि बीमा प्रणाली लागु गर्न आवश्यक रहेको मन्त्री पौडेलको भनाइ थियो । उनले भने, ‘काम गर्ने वातावरण निर्माण गर्न आवश्यक…