एमसीसी बारे सांसद थापाद्वारा आफ्नो धारणा सार्वजनिक

काठमाडौँ, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांँग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले बहुचर्चित एमसीसीको बिषयमा नपढिकन र नबुझिकन बोल्ने संस्कृतिले गर्दा पनि समस्या झन जटिल बन्दै गएको बताउनु भएको छ । पशुपति बहुमुखी क्याम्पसको ४० औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा नेता थापाले नेपाली समाजमा पठन पाठनको संस्कृतिमा कमी भएको हुँदा पनि एमसीसी जस्तो…