सूर्यविनायकका मेयरले भने–भ्रष्टाचार स्थानीय निकायमा भन्दा माथि झन ठूलो छ

भक्तपुर १९ माघ । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले भ्रष्टाचार स्थानीय निकायहरुमा मात्रै होइन, माथिल्लो राज्यका निकायहरुमा झन बढी हुने गरेको भए पनि, चर्चा स्थानीय निकायको मात्रै बढी हुने गरेको वताए । उनले सो कुरा बागमती प्रदेशले आज भक्तपुर जिल्लाको जिल्ला समन्वय समितिमा आयोजना गरेको भ्रष्टाचार सामान्य परिचय र भ्रष्टाचार निवारण सम्बन्धी प्रदेश रणनीति २०७५–२०७९…