केन्द्रीय कमिटीको बैठकमा अध्यक्षले गरे ०७७ चैत्र२५ देखि ३० सम्म महाधिवेशनको प्रस्ताव

काठमाण्डौ,१५ माघ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाले पहिलो महाधिवेशन ०७७ चैत्रमा गर्ने प्रस्ताव गरिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ०७७ चैत्र २५ देखि ३० सम्म गर्ने प्रस्ताव केन्द्रीय कमिटि बैठकमा गर्नुभएको हो । राष्ट्रियसभागृहमा सुरु भएको केन्द्रीय समिति बैठकमा दुवै अध्यक्षको तर्फबाट प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय महाधिवेशनको मिति प्रस्ताव गर्नुभएको…