मोरङ, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलो जनबर्गिय सङठन पिन ले प्रदेश एक स्तरिय बृहत् भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । शनिवार मोरङको बेतना बेलबारीमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश एकका सबै जिल्लाबाट करिब २ सयभन्दा बढि इन्जिनियर सहभागी भएको पिन प्रदेश एकका नेता डेगराज पौडेलले जानकारी दिनु भएको छ ।…