कञ्चनपुर, ५ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाको हलिया वस्ती हस्तान्तरण गरेको छ । हलिया वस्तीका जेष्ठ सदस्य धनिराम लुहारको नवनिर्मित घरको रिबन काटि घरको तालाचाबी खोलेर मन्त्री अर्यालले वस्तीको हस्तान्तरण गरेको घोषणा गरेकी छन । एकीकृत वस्ती नै निर्माण गरेर हलिया वस्ती औपचारिक रुपमा…