किशोरी अधिकारको विषयमा प्रदेश सरकार सचेत छ : मन्त्री लम्साल

कास्की, १ माघ । गण्डकी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा सन् २०२२ मा बीस लाख पर्यटक भित्राउने योजनामा प्रदेश सरकार अग्रसर रहेको बताउनु भएको छ । पोखरामा आयोजीत “नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा किशोर किशोरीहरुको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा वन, वातावरण तथा पर्यटन मन्त्री लम्सालले किशोरीहरुलाई गण्डकी प्रदेशको पर्यटन…