प्रदेश २ मा मुख्यमन्त्रीले खसाले पहिलो भोट

काठमाडौँ, ९ माघ । राष्ट्रियसभाको निर्वाचनअन्तर्गत प्रदेश २ मा पनि बिहीबार बिहान १० बजेबाट मतदान सुरु भएको छ । बिहान १० बजेदेखि जनकपुरधामस्थित महेन्द्र नारायण स्मृति सदनमा सुरु भएको मतदानमा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पहिलो मतदान गरे । मतदान दिउँसो ४ बजेसम्म हुने निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । उनका अनुसार बिहान ११ः३० बजेसम्म…