काठमाडौँ, १० माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले अनावश्यक हल्ला गर्नेलाई सामाजिक बहिष्कार गर्न सबैलाई आग्रह गरेका छन । आज सहसंयोजक तामाङ सामाजिक संजाल फेसबुकमा स्टेट्स लेख्दै उनले भनेका छन, संघीय लाेकतान्त्रिक गणतन्त्र ठिक मान्ने, आवश्यक ठान्ने तर त्यस ब्यवस्था स्थापना लागि लड्ने नेताहरुलाई गलत मान्ने, राजतन्त्र…