गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा विजयी

काठमाडौँ, १६ मंसिर । नेकपाको उम्मेदवार तेज बहादुर पोखरेलले तीन हजार १८ मत ल्याएर संखुवासभा मकालु गाउपालिकाको अध्यक्षमा बिजय हुनुभएको छ । त्यस्तै हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार रूपा शाही विजयी हुनुभएको छ । आइतबार दिउँसो सकिएको मत गणनामा शाहीले एक हजार चार सय ५४ मत प्राप्त गरेको मुख्य निर्वाचन…