पोखरा, १४ मंसिर । कास्की–२ की नेकपा उम्मेदवार विद्या भट्टराईले लाइन बसेर मतदान गरेकी छन् । पोखरा–३३ भरतपोखरीस्थित शान्ति उदय माविबाट उनले पौने १० बजे मतदान गरेकी हुन् । कास्की–२ मा उम्मेदवार बने पनि अन्य क्षेत्रमा मतदाता नामावली भएकाले अधिकांश उम्मेदवारले आफैंलाई मतदान गर्न पाउने छैनन्। पाँच राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारबाहेक अरुले आफूलाई…