विराटनगर, ९ मंसिर । प्रदेश १ का मुख्य पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि ‘यात्रा पूर्व’को शुभारम्भ भएको छ । प्रदेश १ सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ’इमाजिन नेपाल’को सहकार्यमा सुरु भएको एक हप्ते यात्रामा बैंकरदेखि पूर्वमिस एसियासहित विभिन्न क्षेत्रका ७० जना व्यक्तित्वको यात्रामा सहभागी रहेको छ । यात्रा पूर्वकोमा सहभागी भएका अतिथिलाई…