काठमाडौँ, ३ पौष । परराष्ट्र मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटीका सदस्य प्रदिप ज्ञवालीले पार्टी तथा सरकार सञ्चालनका सवालमा ११ वटा टिप्पणी तथा सुझाहरु दिनुभएको छ । टिप्पणी तथा सुझाहरु स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयको तर्फबाट कमरेड अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनका आधारभूत पक्ष र यसले लिएको दिशा मूलभूत रुपमा सही छ । प्रतिवेदनमा…