आफै गाडी कुदाएर छड्के अनुगमन गर्दै मन्त्री नेम्वाङ्ग

काठमाडौँ, ६ पौष । भौतिक, यातायात तथा पूर्वाधारमन्त्री बसन्त नेम्वाङ्गले आफ्नो नीजि गाडी आफै कुदाउँदै स्मार्ट लाइसेन्स बनाउने मेसिने तथा काम गरिरहेको ठाउँमा छड्के अनुगमन गर्नुभएको छ । लाखौं सवारी चालकले चरम दुःख भोगि रहनुपरेको स्मार्ट लाइसेन्सको वितरणलाई सहज बनाउन आज मन्त्री नेम्वाङ्गले स्थलगत अनुगमन गर्नुभएको हो । ट्रायल पास गरेको करिव एक वर्षसम्म पनि…