नेपाल ट्रष्टको जग्गा लिज प्रकरण : गैरकानुनी नभएको पुष्टि (प्रमाणसहित)

काठमाडौँ, ५  पौष । काठमाडौँको दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गाको लिजमा दिनेरलिने प्रकृया कानुनी रूपमै गरिएको पुष्टि भएको छ । ट्रष्टले २०७३ असार १४ मा सूचना प्रकाशित गरी लिजमा दिनका लागि टेन्डर आव्हान गरेको उक्त जग्गा थामसेर्कु ट्रेकिङ प्रालिले टेन्डर बोलकबोल पूरा गरी लिज प्राप्त गरेको नेपाल ट्रष्टको कागजातबाट पुष्टि भएको हो । नेपाल ट्रष्टको कार्यालयले…