काठमाडौँ, ४ पौष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख चयन, पार्टी स्थायी कमिटी बैठक, पार्टीका विभिन्न विभागको पूर्णतालगायतका विषयमा आज छलफल भएको छ । संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएकाले सभामुख चयनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयबीच छलफल भएको हो । दलको बैठकअघि दुई…