काठमाडौँ, २९ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौँले चार व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । मंसिर २६ गते बसेको बैठकले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम शनिबारदेखि एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको हो । श्री सुनौला खिम्ती कन्स्ट्रक्सन प्रालि काठमाडौँ महानगर ३२ तीनकुनेलाई जिल्ला समन्वय…