स्थानीय तह स्वायत्त हो तर स्वतन्त्र होइन, प्रदेशले निर्देशन दिन सक्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, ३ पौष । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघियताको कार्यान्वयनसँगै स्थानीयत तर स्वायत्त भएको तर स्वतन्त्र भने नभएको उल्लेख गर्दै स्थानीय तहलाई प्रदेश सरकारले निर्देशन दिन सक्ने संवैधानिक प्रावधान रहेको उल्लेख गर्नुभयो । गण्डकी प्रदेश समन्वय परिषद बैठक बिहीबारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख सहभागी बैठकमा प्रदेश–…