नेकपा स्थायी कमिटी बैठकमा पाँच एजेण्डा

काठमाडौँ, २९ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले स्थायी कमिटी बैठकको एजेण्डा तय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटीका एजेण्डाहरू तय गरेको हो । यो बैठकमा प्रधानन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने केहीबेर मात्र सहभागी भएका थिए । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दिउँसो…