काठमाडौँ, १ पौष । बिउबीजन ऐन २०४५ लाई संशोधन गर्न बनेको विधयेकमा प्रतिनिधीसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले छलफल सुरु गरेको छ । संशोधित मस्यौदाअनुसार ऐन कार्यन्वयनमा आउन सके अहिलेसम्म जरिवाना सजाय मात्रै तिर्दा पुग्ने कतिपय कार्यमा अब भने कैद सजाय पनि भोग्नुपर्ने हुन्छ । बिउबीजन ऐन २०४५ ले निजी क्षेत्रले प्रयोगशाला सञ्चालन…