नक्सा परिवर्तन गरेका छैनौं : भारत

काठमाडौँ, २२ कार्तिक । भारतले हालै जारी गरेको नयाँ नक्साका बारेमा नेपाल सरकारको ध्यानाकर्षणबारे प्रतिक्रिया सार्वजनिक गरेको छ । उक्त नक्सामा नेपाली भूभाग कालापानी र लिपुलेक भारतमा परेको भन्ने विषयमा नेपालले आपत्ति जनाएको भोलिपल्ट भारतले धारणा सार्वजनिक गरेको हो । लिखित रुपमा धारणा सार्वजनिक नगरिसकेको भारतले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा नयाँ नक्सामा कुनै…