काठमाडौँ, २० मंसिर । भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात हुन एक महिना पनि बाँकी छैन । यतिबेला उद्घाटन तयारीका काम पनि हुँदै छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय भ्रमण वर्षको अभियान सफल बनाउन यतिबेला हरेक क्षेत्रबाट समर्थन र सहयोग जुटाउने प्रयत्नमा छ । बुधबार मात्रै नेपालस्थित विभिन्न ३१ देशका राजदूतसँग मन्त्रालयमै छलफल…