गुण्डु खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको आयोजना तथा वडा नं. ७ को संयोजनमा उक्त आयोजनामा सूर्यविनायक नगरपालिकाको ६० लाख र उपभोक्ताको तर्फबाट (काठमाडौँ वल्र्ड स्कुल)को ४० लाखमा आगामी तीन महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आज सांसद बस्नेत तथा नगरप्रमुख बाशुदेव थापाले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको…