काठमाडौँ, १६ मंसिर । भैरहवा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अति आवश्यक महेन्द्रनगर र नेपालगञ्ज हवाई रुटका लागि भारतसँग उच्चस्तरीय कुटनीतिक पहल आवश्यक देखिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा सो विमानस्थलका लागि आवश्यक ती दुई रुटबारे भारतको अडानले नेपाललाई दीर्घकालीन असर पर्ने भएकाले रुटका लागि भारतसँग कुटनीतिक…