संखुवासभा, १३ मंसिर । चैनपुर नगरपालिका–२ का वडाध्यक्ष काजी शेर्पाको गएराति ५१ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । नगर प्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजेतिर उहाकै निवास मयुममा निधन भएको हो । क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिनाअघिदेखि उपचार गराइरहेका थिए । २०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा…