प्रहरीलाई आलामको धम्की : भारतबाट मान्छे ल्याएर आगो लगाउँछु (कुराकानीसहित)

काठमाडौँ, २ मंसिर । बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद मोहम्मद अफताव आलमले पक्राउका क्रममा प्रहरीसँग नै ‘मान्छे मार्ने’ धम्की दिएका छन् । पक्राउको क्रममा उनले यस्तो धम्की दिएका हुन् । २ मिनेट २४ सेकेण्ड लामो भिडियोमा उनले भारतबाट मान्छे ल्याएर रौतहटमा आगो…