भक्तपुर नगरपालिकाद्वारा सुरक्षा गार्ड अपहरण

भक्तपुर, ३ मंसिर । नेपाल ट्रष्टको नाममा रहेको भक्तपुरको सल्लाघारीस्थित कित्ता नं. ५४० को १०८ रोपनी २ आना एक पैसा क्षेत्रफल जमिनको सुरक्षाका लागि राखेको सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा लिएर धम्की दिएको छ । नेपाल ट्रष्टले आफ्नो नाममा रहेको जग्गाको संरक्षण गर्ने भन्दै मंसिर १ गतेदेखि लागू हुने गरि अस्थायी पोष्ट स्थापना गरेर सुरक्षा…