काठमाडौँ, १६ कार्तिक । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सडकमा घस्रेर सिंघिया घाटसम्म ण्डप्रणाम यात्रा सुरु गरेका छन् । छठ पूजाका लागि निराहार ब्रत बसेका पराजुलीले १६ औं पटक दण्डप्रणम यात्रा सुरु गरेका हुन् । मेयर पराजुली १६ वर्षयता छठको पूजाका लागि विराटनगर ३ पोखरीया ठूलोमिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरबाट सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म…