निलम्बित सांसद आलमविरुद्ध मुद्दा दर्ता हुँदै : सर्वस्वसहित जन्मकैदको माग

रौतहट, १८ कार्तिक । बम बिस्फोटका घाइतेलाई जिउँदै इँट्टाभट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमविरुद्ध आज जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता हुँदैछ । प्रहरीले अनुसन्धान सकेर बुझाएको प्रतिवेदन अध्ययन गरेको जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्न लागेको हो । आलमसहित १० जनालाई सर्वस्वसहित जन्मकैद र इँट्टा भट्टाका मालिक मुक्ति…