मन्त्री भट्टराईद्वारा तीन वटा विमानस्थलका ‘तीन वटा’ महत्वपूर्ण कार्यको घोषणा

काठमाडौँ, २९ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल र निर्माणाधिन पोखरा विमानस्थल पर्यटन वर्ष २०२० लाई सफल बनाउने महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले एक वर्षभित्र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा ल्याउने घोषणा गर्नुभयो । त्यस्तै…