भक्तपुर, २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कम्भुकर्ण ६ महिना एक पटक उठ्ने तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पाँच वर्षमा एक पटक मात्र उठ्ने गरेको बताउनुभएको छ । चाँगुनारायण नगरपालिकाको वडा नं। ८ सुडालमा नेकपा निर्वाचन परिचालन कमिटी गठनको निम्ती आयोजित कार्यक्रमा बोल्दै सांसद…