सीमाको समस्या अन्तर्राष्ट्रियकरण गर्ने बेला भएको छैन : अध्यक्ष दाहाल

काठमाडौँ, २५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतको सीमाको समस्या अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका छन् । आज प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले उत्तेजना फैलाएर समस्या समाधान नहुने बताउदै उनले अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका हुन । कालापानी र सुस्तामा सीमा समस्या छ भनेर…