३० जना इन्जिनियरसहित ४०० भन्दा बढी युवा नेकपामा प्रवेश

भक्तपुर, ८ मंसिर । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको संघारमा पछिल्लो समय देशभर विभिन्न पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेको लर्को नै लागेको छ । यसै सवालमा भक्तपुर जिल्लामा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राप्रपा तथा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका गरी करिव चार…