महराले नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गरे : अध्यक्ष प्रचण्ड

दाङ, २० कार्तिक । सत्ताररूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सभामुख कृष्णबहादुर महराले पार्टी नेतृत्वलाई ढाँटेर गम्भीर गल्ती गरेको उल्लेख गर्नुभएको छ । बुधबार दाङमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले निवर्तमान सभामुख महराबाट नैतिक कमजोरी भएको र यस्तो विषयमा मुख्य नेताहरूले विवाद गर्न नहुने तर्क प्रस्तुत गर्नुभयो । उहाँले…