काठमाडौँ, १९ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगको ६० औं वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई अध्यक्ष उमेशप्रसाद मैनालीले आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदनमा प्रशासनिक र वित्तीय स्थिति, परीक्षण प्रविधि, शैक्षिक योग्यता र पाठ्यक्रमसम्बन्धि भए–गरेका काम, विज्ञापन र…