कांग्रेसद्वारा सरकारलाई २१ महिनामा २१ वटा आरोप

काठमाडौँ, ४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले २१ महिनामा २१ वटा गम्भीर त्रुटि गरेको आरोप लगाएको छ । उसले सरकारको २१ महिना बिनाउपलब्धि बितेको ठहर पनि गरेको छ । केन्द्रीय कार्यालय सानेपामा मंगलबार मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कांग्रेसले सरकारको २१ महिना निराशाजनक…