काठमाडौँ, १८ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सरकारले आफ्नो स्पिरिटमा काम गर्ने गरी प्रदेश प्रमुखहरुको चयन प्रक्रिया अघि बढाएको स्पष्ट पार्नुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पौडेलले प्रदेश प्रमुखहरुलाई हटाउने सरकारको निर्णयलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनु भएको छ । उहाँले संवैधानिक…