सांसद बस्नेतद्वारा डिपबोरिङको उद्घाटन

भक्तपुर, १६ कार्तिक । सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित तौडोल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण सम्पन्न गरेको डिप बोरिङको आज उद्घाटन गरिएको छ । स्थानीय दाता एवं व्याबसायीको रु. १७ लाख र सरकारको १० लाख गरि कूल रु. २७ लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त डिप बोरिङको आज प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले…