कांग्रेसले राप्रपाको बैसाकी टेकेर भोट बढाउँछु भन्ने नसोचे हुन्छ : सांसद बस्नेत

भक्तपुर, ४ मंसिर । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसमा भोट हाल्नु भनेको हलुवामा बालुवा हालेजस्तो मात्र भएको उद्घोष गर्नुभएको छ । आगामी मंसिर १४ गते हुन गईरहेको उपनिर्वाचनको संघारमा रहेको भक्तपुर क्षेत्र नं. १ (क)मा नेकपाका उममेदवार डिपी ढकाललाई विजयी गराउन चाँगुनारायण नगरपालिका वडा…