लोकसेवाले पठाएका स्थायी कर्मचारी स्थानीय तहद्वारा अश्वीकार

काठमाडौँ, १४ कार्तिक । स्थानीय तहहरुले लोकसेवा आयोगबाट सिफारिस हुने कर्मचारीलाई अश्वीकार गदै करारमा कर्माचारी भर्ना गर्ने खेलमा लागेको पाइएको छ । स्थानीय तहको मागअनुसार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा लोकसेवा आयोगले ९ हजार बढी कर्मचारी छनोट प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । लोकसेवाले स्थानीय तहमा कर्मचारी सिफारिकको प्रक्रियाको तयारी गरिरहेकाबेला स्थानीय तहले…