काठमाडौँ, १२ कार्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा नेपालीहरुको महान चड दीपावली तथा नेपाल सम्वत ११४० को शुभकामना व्यक्त गर्नुभएको छ । दीपावली र नेपाल संवतको अवसरमा उपराष्ट्रपति पुनले पनि शुभकामना दिनुभएको छ । उज्यालो र उल्लासको पर्वको रूपमा मनाइने दीपावलीलाई स्वागत गरेर हर्षोल्लासका साथ मनाइँदै गर्दा नेपालको मौलिक संवत्…