भक्तपुर, १० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समयमा गरेको भ्रष्टाचार, अनियमितता, अपराधिक गतिविधि, हत्यारालगायतलाई संरक्षण गर्ने भएकाले सच्चिने दिशामा नभई नेपालबाट सक्किने दिशामा अघि बढेको बताउनुभएको छ । नेकपा चाँगुनारायण नगरपालिका वडा नं. ३ को आयोजनामा भएको दशैं, तिहार, छठ, नेपाल…