भक्तपुर, १९ असोज । पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले ९८ स्वबासी परिवारलाई लालपुर्जा वितरण गर्दै कुनै पनि काम बोलीले नभई व्यवहारमा उतारेर जनताको माझ आइरहेको उद्घोष गर्नुभयो । सूर्यविनायक नगरपालिका वडा नं. ४ कार्यालयले दधिकोटको चित्रपुरमा आयोजना गरेको स्वबासीहरुलाई लालपुर्जा वितरण, शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले विगतका जनप्रतिनिधिले जनतालाई बोलिले…