भक्तपुर, १५ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपाल कम्युनिष्ट पार्टी नेकपा)ले गरेको काम जनता सामु घाम जस्तै छर्लङ्ग रहेको बताउँदै प्रमुख प्रतिपक्षिदल तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विगतदेखी अहिलेसम्म गरेका कामहरु वादल लागेजस्तै भएको बताउनुभएको छ । नेकपा चाँगुनारायण नगरपालिका वडा नं. ६ तेलकोटको आयोजनामा भएको…