काठमाडौँ, १४ असोज । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले दक्षिण एसियामै नेपाल पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा हुनु सबैका लागि गौरव रहेको बताएकी छन । काठमाडौँमा काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच खुला दिसामुक्त राष्ट्र घोषणा भएसगै उनले सबैका लागि गौरव रहेको बताएकी हुन । नेपाल खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर…