काठमाडौँ, ९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनताले सर्वाधिक रुचाएकाले नेपाल कम्युनिष्ट पार्टी लोकप्रिय हुन पुगेको बताएका छन् । बुधबार काठमाडौँमा पार्टी विदेश विभागले आयोजना गरेको ‘कम्युनिष्ट पार्टीहरुको एशीया प्रशान्त क्षेत्रीय सम्मेलनुको उद्घाटन गर्दै नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो…